मोना युकेले मनायो नयाँ वर्ष

लण्डन । म्याग्देलीले नेपालबाट आएका कलाकारका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । म्याग्दी प्रवासी संघ (मोना) युकेले फार्नब्रोस्थित वोकफाम कम्युनिटी स्कुलमा गरेको कार्यक्रममा नेपालबाट आएका गायिकाहरु लाली बुढाथोकी र गीता पाइजाले मनोरञ्जन दिलाए । मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष खिम शेरचनले दिएका थिए । रसमुरका काउन्सिलर एलेक्स … Continue reading मोना युकेले मनायो नयाँ वर्ष